अजोड इन्स्योरेन्सले विभन्न पदका लागि कर्मचारी माग गरेको छ । उप प्रबन्धक, म्यानेजमेन्ट ट्रेनी र टे«नी असीस्टेनको माग गरेको छ । कम्पनीको मुख्य शाखाको लागि उप प्रबन्धक , काठमाडौ उपत्यका भित्रको लागि शाखाहरुका लागि म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असीस्टेन माग गरेको छ । २१ बर्ष देखी ४५ बर्ष उमेरसम्मका अनुभवी व्यक्तिले कम्पनीमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ईच्छुक आवेदकले असोज २४ गतेसम्ममा अनलाईन मार्फत आवेदन पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।