IME Life New

अजोड इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्सले विभन्न पदका लागि कर्मचारी माग गरेको छ । उप प्रबन्धक, म्यानेजमेन्ट ट्रेनी र टे«नी असीस्टेनको माग गरेको छ । कम्पनीको मुख्य शाखाको लागि उप प्रबन्धक , काठमाडौ उपत्यका भित्रको लागि शाखाहरुका लागि म्यानेजमेन्ट ट्रेनी र  ट्रेनी असीस्टेन माग गरेको छ । २१ बर्ष देखी ४५ बर्ष उमेरसम्मका अनुभवी व्यक्तिले कम्पनीमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । ईच्छुक आवेदकले असोज २४ गतेसम्ममा अनलाईन मार्फत आवेदन पाउने व्यवस्था गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS