Connect IPS
IME Life

एनएमबि लघुवित्तको १५०% हकप्रद कात्तिक २४ गतेबाट खुल्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद सेयर कात्तिक २४ गतेबाट खुल्ने भएको छ । यस लघुवित्तले हाल कायम चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रदमा मंसिर २९ गते सम्म आवेदन दिन सकिनेछ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Prabhu
Crest

एनएमबिले हकप्रद सेयर निष्कासनका लागि कात्तिक ७ गते १ दिन बुक क्लोज गर्ने भएको छ । कात्तिक ६ गते (बुधबार) सम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ ।

सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस्तै सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

हाल लघुवित्तकोे चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS