IME Life New

नेपाल लाइफले पौने ३४ करोड बढी खर्च गरेर किन्यो जग्गा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौने ३४ करोड रुपैयाँ बढीको जग्गा किनेको छ।

कम्पनीले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. ४ मा होटल मकालुको नाममा रहेको जग्गा किनेको हो। जसअनुसार कम्पनी २४, ६५, ६९, ७५, ७७, १४२ र १८४ कित्तामा रहेको ८७.५३ धुर जग्गा किनेको छ।

Esewa
Crest

यो जग्गाको मूल्य ३२ करोड रुपैयाँ र रजिस्ट्रेसन तथा नामसारी सेवाशुल्कबापत १ करोड ७७ लाख ५० हजार गरी कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ।

कम्पनीलो यो जग्गा व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि खरिद गरेको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS