Connect IPS
IME Life

नेशनल लाईफको हकप्रद निष्कासन आजबाट

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेशनल लाईफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर श्रावण १ गते देखि निष्कासन गर्दै छ।  हकप्रद शेयर खरिद गर्ने समय भाद्र ४ गते सम्म तोकिएको छ। असार २१ गते सम्म कायम शेयर धनीले  १० बराबर ६ अनुपातमा हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

६० प्रतिशत हकप्रद शेयर पश्चात् कम्पनीको पुँजी २ अर्ब ६४ करोड पुगेको छ।  बिमा समितिले जीवन बीमा कम्पनीहरूलाई २ अर्ब पुँजी पुर्‍याउन निर्देशन दिएकोमा ६० प्रतिशत हकप्रद पश्चात् नेशनल लाईफको पुँजी पुग्न गएको हो। धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको  छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS