IME Life New

नेशनल लाईफको हकप्रद निष्कासन आजबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेशनल लाईफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर श्रावण १ गते देखि निष्कासन गर्दै छ।  हकप्रद शेयर खरिद गर्ने समय भाद्र ४ गते सम्म तोकिएको छ। असार २१ गते सम्म कायम शेयर धनीले  १० बराबर ६ अनुपातमा हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

६० प्रतिशत हकप्रद शेयर पश्चात् कम्पनीको पुँजी २ अर्ब ६४ करोड पुगेको छ।  बिमा समितिले जीवन बीमा कम्पनीहरूलाई २ अर्ब पुँजी पुर्‍याउन निर्देशन दिएकोमा ६० प्रतिशत हकप्रद पश्चात् नेशनल लाईफको पुँजी पुग्न गएको हो। धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको  छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS