इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्चेन्जमा कारोबार हुने ७ वटा जीवन बीमा कम्पनी मध्ये नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ। तेस्रो त्रैमासको रिपोर्ट अनुसार नेपाल लाईफ इन्स्योरेन्सको ९४ करोड ८ ९ लाख बराबरको दाबी भुक्तानी हुन् बाँकी रकम छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको १७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी हुन् बाँकी रकम छ।
त्यस्तै सबै भन्दा थोरै दाबी भुक्तानी हुन् बाँकी गर्न बाँकी रहेको जीवन बीमा कम्पनीमा गुराँस लाईफ इन्स्योरेन्स पर्छ। गुराँस लाईफ इन्स्योरेन्सको ६२ लाख ५८ हजार रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।
हेरौँ सबै जीवन बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी रकमको अवस्था :