IME Life New

जीवन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दाबी रकमको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्चेन्जमा कारोबार हुने ७ वटा  जीवन  बीमा कम्पनी मध्ये नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ। तेस्रो त्रैमासको रिपोर्ट अनुसार नेपाल लाईफ  इन्स्योरेन्सको ९४  करोड ८ ९ लाख  बराबरको  दाबी भुक्तानी हुन् बाँकी रकम छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको १७ करोड रुपैयाँ बराबरको  दाबी भुक्तानी हुन् बाँकी रकम छ।

त्यस्तै सबै भन्दा थोरै दाबी भुक्तानी हुन् बाँकी गर्न बाँकी रहेको जीवन  बीमा कम्पनीमा गुराँस लाईफ  इन्स्योरेन्स पर्छ। गुराँस लाईफ  इन्स्योरेन्सको ६२ लाख ५८ हजार रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।

Esewa
Crest

हेरौँ सबै जीवन  बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी  दाबी रकमको अवस्था :

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS