काठमाडौं । सामलिङ पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद शेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले माघ २१ गते सो सम्बन्धी बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
1770204170235हकप्रद शेयर निष्काशनका लागि सामलिङ पावरले नियुक्त गर्यो बिक्री प्रबन्धक












