IME Life New

हकप्रद शेयर निष्काशनका लागि सामलिङ पावरले नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद शेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले माघ २१ गते सो सम्बन्धी बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

1770204170235

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS