IME Life New

एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। कम्पनीको ३.५९ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । समायोजनपछि प्रतिकित्ता शेयर मूल्य ५१९.७७ रुपैयाँ कायम भएको छ ।

बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो । यही समायोजन भएको मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS