IME Life New

रिलायबल नेपाल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक तिवारीलाई कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा नियुक्त गरेको हो ।

तिवारीलाई कार्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको हो । यसअघिका सचिव नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीले स्वीकृत गरेको छ ।

Crest
1727154752258

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS