IME Life New

रिलायबल नेपाल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक तिवारीलाई कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा नियुक्त गरेको हो ।

तिवारीलाई कार्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको हो । यसअघिका सचिव नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीले स्वीकृत गरेको छ ।

Esewa
Crest
1727154752258

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS