IME Life

सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले भानु-१ तनहुँ निवासी बुद्धि बहादुर कामीलाई घातक रोग वापतको ५ लाख (कर कट्टा गरी) दावी वापत १२ लाख गरी कुल १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै, कम्पनीका अर्को बीमित केशवटार-३ निवासी वेलीसरा थापालाई घातक रोग वापतको ५ लाख बराबरको चेक हस्तान्तरण गरेको छ।

SKYWELL
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS