IME Life New

सूर्यज्योति लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले भानु-१ तनहुँ निवासी बुद्धि बहादुर कामीलाई घातक रोग वापतको ५ लाख (कर कट्टा गरी) दावी वापत १२ लाख गरी कुल १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै, कम्पनीका अर्को बीमित केशवटार-३ निवासी वेलीसरा थापालाई घातक रोग वापतको ५ लाख बराबरको चेक हस्तान्तरण गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS