Connect IPS
IME Life

निप्स बाँकेको आयोजनामा अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाँके जिल्लाको बीमा कम्पनीहरुको छातासंगठन निप्स बाँकेको आयोजनामा ज्येष्ठ २५ र २६ गते भएको अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगितामा निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र बीमा सर्भेयर गरि कुल ११ टिम सहभागी थिए ।

जसमा बीमा सर्भेयर टिमटिम ले प्रथम स्थान, सानिमा जनरल इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटिडले तृतीय स्थान हासिल गरेका थिए ।
लाइफ इन्स्योरेन्स अन्तर्गत हिमालयन लाइफले आफ्नो पहिलो सहभागितामा नै सुखद शुरुवात गरेको थियो ।

Prabhu
Crest

सिनिएर एजेन्सी म्यानेजर निरज कुमार भट्टको कप्तानिमा मैदानमा उत्रिएको हिमालयन लाइफको टिमका टिम म्यानेजर बाँके बर्दिया उप प्रदेश प्रमुख उमेश ठाकुरले गरेका थिए । खेलाडीमा शाखा प्रमुख दिपक चालिसे, कर्मचारि साथिहरु अशोक पुडासैनि, अज्जु भुशाल, श्रि प्रशाद पौडेल , सुर्यमनि पौडेल र राम चौधरी साथै एजेन्सीको तर्फबाट बालकृष्ण महतो, रुपेश चौधरी , योगेश चौधरी, संजय चौधरीको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS