IME Life New

निप्स बाँकेको आयोजनामा अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाँके जिल्लाको बीमा कम्पनीहरुको छातासंगठन निप्स बाँकेको आयोजनामा ज्येष्ठ २५ र २६ गते भएको अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगितामा निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र बीमा सर्भेयर गरि कुल ११ टिम सहभागी थिए ।

जसमा बीमा सर्भेयर टिमटिम ले प्रथम स्थान, सानिमा जनरल इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटिडले तृतीय स्थान हासिल गरेका थिए ।
लाइफ इन्स्योरेन्स अन्तर्गत हिमालयन लाइफले आफ्नो पहिलो सहभागितामा नै सुखद शुरुवात गरेको थियो ।

Esewa
Crest

सिनिएर एजेन्सी म्यानेजर निरज कुमार भट्टको कप्तानिमा मैदानमा उत्रिएको हिमालयन लाइफको टिमका टिम म्यानेजर बाँके बर्दिया उप प्रदेश प्रमुख उमेश ठाकुरले गरेका थिए । खेलाडीमा शाखा प्रमुख दिपक चालिसे, कर्मचारि साथिहरु अशोक पुडासैनि, अज्जु भुशाल, श्रि प्रशाद पौडेल , सुर्यमनि पौडेल र राम चौधरी साथै एजेन्सीको तर्फबाट बालकृष्ण महतो, रुपेश चौधरी , योगेश चौधरी, संजय चौधरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS