IME Life
Beema Board

नेप्सेमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजजन तथा यी इन्स्योरेन्सहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन सूर्यज्योतिको १० दशमलव २६ प्रतिशत र प्रभुको ४ दशमलव ७५ प्रतिशत बोनश शेयर मूल्य समायोजन गरेको हो। समायोजनपश्चात सूर्यज्योतिको शेयरमूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रभुको ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ।

Prabhu
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा सूर्यज्योतिको शेयर प्रतिकित्ता ५०४ रुपैयाँ ७० पैसा र प्रभु इन्स्योरेन्सको ७७२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS