IME Life New

प्राधिकरणले सार्वजनिक गर्‍यो अभिकर्ता लाइसेन्सको परिक्षा तालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता अनलाइन परिक्षाको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार जीवन बीमा अभिकर्ताका लागि म‌ंसिर ४ गतेदेखि चरणबद्धरुपमा परिक्षा सञ्चालन हुनेछ।

परिक्षा स‌ंचालनको मिति म‌ंसिर ४ देखि ९ गते सम्म र १० देखि १५ गतेसम्म रहेको छ। प्राधिकरणका अनुसार परिक्षा प्रत्येक दिन बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुनेछ। अभिकर्ता इजाजत पत्रका लागि तालिममा सहभागी भइसकेका परिक्षार्थीहरुले अनलाइन आवेदनमार्फत् परिक्षामा सहभागिता जनाउन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS