IME Life New

अभिकर्ता बन्न चाहनुहुन्छ, प्रिमियर इन्स्योरेन्समा छ अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रिमियर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले जेठ १२ देखि १७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि ९बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कम्पनीको अभिकर्ता भई काम गर्न चाहने व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS