काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका संचालक बी.सी पटनायकको पदावधि सकिएको छ । भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया)बाट मनोनित भई पदभार ग्रहण गरिरहेका कम्पनीका संचालक समिति सदस्य पटनायक चैत १७ गते भारतीय बीमा निगमबाट सेवा निबृत्त भएकाले सोही दिन देखि नै लागु हुनेगरी उनको पदावधि समाप्त भएको कम्पनीले जनाएको छ ।
1680587853778एलआइसी नेपालका संचालक पटनायकको पदावधि समाप्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/licnepal.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)