IME Life New

एलआइसी नेपालका संचालक पटनायकको पदावधि समाप्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका संचालक बी.सी पटनायकको पदावधि सकिएको छ । भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया)बाट मनोनित भई पदभार ग्रहण गरिरहेका कम्पनीका संचालक समिति सदस्य पटनायक चैत १७ गते भारतीय बीमा निगमबाट सेवा निबृत्त भएकाले सोही दिन देखि नै लागु हुनेगरी उनको पदावधि समाप्त भएको कम्पनीले जनाएको छ ।

1680587853778

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS