Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनश योजना सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा बिकास बैंकले आफ्ना फोन पे क्युआरएम मर्चेण्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनश योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोन पे क्युआरएम मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ गतेदखि शुरु भएको हो ।

क्युआर कारोबारमा बोनशको बहार, मर्चेण्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँ सम्म बोनश बापतआफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो। साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “डिजिटल पेमेन्ट यअर “लाई टेवा पु-याउने बैंकले विश्वास लिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS