IME Life New

कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनश योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा बिकास बैंकले आफ्ना फोन पे क्युआरएम मर्चेण्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनश योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोन पे क्युआरएम मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ गतेदखि शुरु भएको हो ।

क्युआर कारोबारमा बोनशको बहार, मर्चेण्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँ सम्म बोनश बापतआफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो। साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “डिजिटल पेमेन्ट यअर “लाई टेवा पु-याउने बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS