Connect IPS
IME Life

नेपाल बंगलादेशलाई गाभे सँगै नविलको सञ्चालक हेरफेर, आईएफआईसीको तर्फबाट ए.आर.एम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे सँगै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक हेरफेर गरेको छ । नविल बैंकका उदय कृष्ण उपाध्याले राजिनामा दिएका छन् । उनले दिएको राजिनामा साउन १३ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएको छ ।

उनको सट्टामा बैंकले आईएफआईसी बैंकको तर्फबाट ए.आर.एम नजसुस शकिबलाई नियुक्त गरेको छ । बैंकको आगामी साधारणसभासम्मको लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकको संस्थापक शेयरधनी एन.बी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदावधि साउन ३१ र मंसिर ५ गतेसम्म मात्रै रहेको हुँदा उनिको पदा पनि आगामी साधारणसभासम्म कायम रहने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
d15b6ea531c8eabd9289affd2ba29b51

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS