IME Life New

नेपाल बंगलादेशलाई गाभे सँगै नविलको सञ्चालक हेरफेर, आईएफआईसीको तर्फबाट ए.आर.एम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे सँगै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक हेरफेर गरेको छ । नविल बैंकका उदय कृष्ण उपाध्याले राजिनामा दिएका छन् । उनले दिएको राजिनामा साउन १३ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएको छ ।

उनको सट्टामा बैंकले आईएफआईसी बैंकको तर्फबाट ए.आर.एम नजसुस शकिबलाई नियुक्त गरेको छ । बैंकको आगामी साधारणसभासम्मको लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकको संस्थापक शेयरधनी एन.बी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदावधि साउन ३१ र मंसिर ५ गतेसम्म मात्रै रहेको हुँदा उनिको पदा पनि आगामी साधारणसभासम्म कायम रहने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest
d15b6ea531c8eabd9289affd2ba29b51

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS