IME Life New

वीरगंजमा एशियन लाईफका अभिकर्ताको होली मिलन समारोह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वीरगंज । एशियन लाईफ इन्स्योरेन्सको वीरगंज शाखाले फागू पर्वको पूर्व सन्ध्यामा होली मिलन समारोहको आयोजना गरेको छ । शाखा कार्यालयका कर्मचारी तथा अभिकर्ताहरुको सहभागीता रहेको होली मिलन समारोहमा सहभागीहरुले एक अर्कालाई अबिर टिका लगाउँदै फागू पर्वको शुभकामना आदान प्रदान गरेका छन् ।

तराईमा धुमधामको साथ मनाइने होली अर्थात् फागू पर्वको अवसरमा वीरगंजमा प्रत्येक वर्ष होली मिलन समारोहको आयोजना गर्दै आएको एशियन लाईफको मधेश प्रदेश प्रमुख रामरुप सहनीले जानकारी दिनुभयो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS