IME Life New

डिप्रोक्स लघुवित्तमा सहायक अधिकृत देखि प्रबन्धक पदका लागि रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ६ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले प्रबन्धकका पदका लागि एक जना, वरिष्ठ अधिकृत पदका लागि एक जना, वरिष्ठ अधिकृत पदका लागि एक जना, अधिकृत पदका लागि एक जना, सहायक अधिकृत पदका लागि एक जना र चालकका लागि एक जना गरी ६ जना कर्मचारीको माग गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।

Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS