IME Life New

डिप्रोक्स लघुवित्तमा सहायक अधिकृत देखि प्रबन्धक पदका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ६ जना कर्मचारीको माग गरेको हो ।

संस्थाले प्रबन्धकका पदका लागि एक जना, वरिष्ठ अधिकृत पदका लागि एक जना, वरिष्ठ अधिकृत पदका लागि एक जना, अधिकृत पदका लागि एक जना, सहायक अधिकृत पदका लागि एक जना र चालकका लागि एक जना गरी ६ जना कर्मचारीको माग गरेको विज्ञापनमा उल्लेख गरिएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS