IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि प्रवर्द्धन तथा आइसीटी इकाई प्रमुखमा १ जना र आन्तिरिक लेखा परीक्षकमा २ जना गरी कुल ३ जना, व्यवस्थापन प्रशिक्षर्थीका लागि ४ जना, सहायकका लागि ३ जना, कनिष्ठ सहायकका लागि १ जना र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति असोज ४ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS