IME Life New

जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धकलाई कामु महाप्रवन्धकको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धकलाई कामु महाप्रवन्धकको जिम्मेवारी दिएको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा सहायक महाप्रवन्धक पदमा कार्यरत विनेश मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्नको लागि कायम मुकायम महाप्रवन्धकको जिम्मेवारी तोकिएको हो।

जनरल इन्स्योरेन्समा टमोटको कार्यकाल थपिएन, डिसिओमा भित्रिए राम चन्द्र श्रेष्ठ

Esewa
Crest

कम्पनीले यस अगाडि कार्यरत महाप्रवन्धक एसके टमोटलाई विदाइ गरे पछि महाप्रवन्धक पद खाली थियो। कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत पदमा रामचन्द्र श्रेष्ठलाई नियुक्ती दिने गरि अगाडि बढेको छ। यसका लागि केहि समय लाग्ने भए पछि तत्कालका लागि मास्केलाई प्रमुखको रुपमा कार्य गर्ने गरि जिम्मेवारी तोकिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS