IME Life New

जनरल इन्स्योरेन्समा टमोटको कार्यकाल थपिएन, डिसिओमा भित्रिए राम चन्द्र श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले महाप्रवन्धक एसके टमोटलाई विदाइ गर्ने भएको छ। कम्पनीले टमोटको यस अगाडि तीन महिनाको कार्यकाल थप गरेको थियो। स्रोतका अनुसार कम्पनीले उनलाई थप कार्यकालका लागि नबोलाउने भएको हो।

टमोट बाहिरिएसँगै कम्पनीले लुम्बनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई भित्र्याउने भएको हो। स्रोतका अनुसार श्रेष्ठले कम्पनीको अफर लेटर बुझिसकेका छन्। नियम अनुसार नायव प्रमुख कार्यकारी अधिकृतलाई एक महिनाको कुलिङ पिरियड लागु हुने भएकाले उनलाई एक महिना पछि मात्रै नियुक्ती गरिने छ।

Esewa
Crest

कम्पनीको स्थापना कालदेखिनै टमोट महाप्रवन्धकमा थिए। उनको कार्यकाल गत कार्तिक १८ गते नै सकिएको भए पनि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत आउन ढिलाइ हुने भन्दै टमोटलाई थप तीन महिना थप गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS