जनरल इन्स्योरेन्समा टमोटको कार्यकाल थपिएन, डिसिओमा भित्रिए राम चन्द्र श्रेष्ठ

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले महाप्रवन्धक एसके टमोटलाई विदाइ गर्ने भएको छ। कम्पनीले टमोटको यस अगाडि तीन महिनाको कार्यकाल थप गरेको थियो। स्रोतका अनुसार कम्पनीले उनलाई थप कार्यकालका लागि नबोलाउने भएको हो। टमोट बाहिरिएसँगै कम्पनीले लुम्बनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई भित्र्याउने भएको हो। स्रोतका अनुसार श्रेष्ठले कम्पनीको अफर लेटर बुझिसकेका छन्। … Continue reading जनरल इन्स्योरेन्समा टमोटको कार्यकाल थपिएन, डिसिओमा भित्रिए राम चन्द्र श्रेष्ठ