IME Life New

नेपाल लाइफको संस्थापक सेयर साधारणमा परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ४३ लाख ९५ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।
नेपाल स्टक एक्सचेन्जले कम्पनिको संस्थापकको ६० प्रतिशत र सर्बसाधारणको ४० प्रतिशत स्वामित्व कायम हुने गरी संस्थापक सेयरलाइ साधारणमा परिणत गरेको हो ।

नेपाल लाईफको चुक्ता पूँजी चार अर्ब ३९ करोड रहेको छ ।गत बर्षको चौथो त्रैमासको बित्तीय विवरणका अनुसार नेपाल लाईफको जगेडा कोषमा तीन अर्ब ४८ करोड छ भने जीवन बीमा कोषमा ५० अर्ब छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS