IME Life

११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३१ अर्ब ८४ करोड बीमा शुल्क, कुन महिनामा कति गरे व्यापार ?

SPIL
NIC ASIA

काठमाडौं । २०७८ सालमा निर्जीवन बीमा कम्पनीहरुले  आफ्नो व्यापारलाई विस्तार गरेका छन् । आर्थिक वर्ष २०७८ सालमा फागुन महिनासम्मको तथ्याङकलाई हेर्दा कम्पनीहरुले राम्रो विजनेश गरेको देखिन्छ । कम्पनीहरुले २०७८ सालमा ३१ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएका छन् । कोरोना महामारीका बीच पनि कम्पनीहरुले आफ्नो व्यपारलाई बृद्धि गर्न सफल भएका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७८ को तथ्याङकलाई हेर्दा सबैभन्दा धेरै कुल बीमा शुल्क पुस महिनामा आर्जन गरेका थिए । कम्पनीहरुले पुस महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ आर्जन गरेका थिए ।

Prabhu
Crest

२०७८ सालको बैशाख महिनामा मात्रै १ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । जेठ महिनामा यी कम्पनीहरुले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

त्यसैगरी असार महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । साउन महिनामा कम्पनीहरुले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । भदौ महिनामा कम्पनीहरुले २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, कम्पनीहरुको तथ्याङकलाई हेर्दा असोज महिनामा कम्पनीहरुले ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । कार्तिक महिनामा कम्पनीहरुले २ अर्ब ८७ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । मंसिर महिनामा कम्पनीहरुले २ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

माघ महिनामा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने फागुन महनिाको तथ्याङकलाई हेर्दा कम्पनीहरुले ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS