IME Life
Beema Board

रियल स्टेट कम्पनीमा लगानी गर्दै न्युयोर्क लाइफ इन्स्योरेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । न्युयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले रियल स्टेट कम्पनीमा भारु ३८८ करोड लगानी गर्ने भएको छ।

न्युयोर्क लाइफले भारतको म्याक्स स्टेट कम्पनीमा उक्त लगानी गर्न लागेको हो। म्याक्स स्टेट म्याक्स ग्रुपको सहायक कम्पनी हो।

Prabhu
Crest

उक्त लगानीपछि म्यास स्टेटमा न्युयोर्क लाइफले ४९ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ। यो लगानी म्याक्स टावर्स र म्याक्स हाउस (फेज १ र २)का लागि हुनेछ।

यी दुवै परियोजनाअन्तर्गत भारतको नोयडा र दिल्लीमा कमर्सियल रियल स्टेट योजनाहरु सञ्चालनमा छन्। न्युयोर्क लाइफले लगानी गरेपछि म्याक्स स्टेटको शेयर स्वामित्व ५१ प्रतिशतमा झर्नेछ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS