IME Life
Beema Board

वैवाहिक बर्षगाँठमा थापा दम्पतीले खरिद गरे जनही १० लाखको बीमा पोलिसी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको छ ।

आफ्नो वैवाहिक जीबनको पहिलो वर्षगाँठको अवसरमा तानसेन २ का ब्यवसायी दम्पती रोशन थापा र बिना राना थापाले एक–अर्कालाई १० १० लाख बीमाङ्कको बीमा पोलिसी एक अर्कालाई उपहार दिई आफ्नो वर्षगाँठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका हुन् ।

Prabhu
Crest

जीवनमा आर्थिक समस्याको समाधान गर्न र अनिवार्य बचत हुने भएकोले थापा दम्पतीले अधिकतम सुबिधाहरु सहितको सिटिजन्स लाइफ इन्स्योरेन्सले ल्याएको सिटिजन शुभारम्भ बिमा योजना पाल्पा शाखा बाट खरिद गरेका हुन । परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर वैवाहिक वर्षगाँठको अवसरमा एक अर्कालाइ बीमा पोलिसी उपहार दिएको उनिहरुले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS