IME Life New

बुहारीलाई २० लाखको बीमा उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कावासोती । कसैलाई केही उपहार दिँदै गर्दा उपहार पाउने ब्यक्तिलाई सधैँ सम्झना होस् र दुःख पर्दा काम लागोस् भन्ने उद्देश्य सबैको हुन्छ। कावासोतीका यमबहादुर पौडेललाई पनि एकमात्र छोराको बिहे गरेर ल्याएकी बुहारीलाई त्स्तै नयाँ उपहार दिने मन भएर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २० लाखको बीमा गरेर फाइल उपहारस्वरुप प्रदान गरेका छन्।

पौडेलले नयाँ बुहारीलाई बीमा उपहार दिँदा आफैँलाइ सन्तुष्टि मिलेको कुरा बताए। बीमा गरेपछि बुहारीको जीवनमा आर्थिक सुरक्षाको ग्यारेन्टी भएको छ।२० घातक रोगको उपचार खर्च सुविधासहितको जीवन बीमाका लागि बार्षिक किस्ता पौडेल आफैँले बुझाउनेछन्।

Esewa
Crest

घर परिवारमा आफ्नो, श्रीमती र छोराको बीमा पहिले नै गराएको र नयाँ बुहारीलाई बीमा उपहार दिँदै घरमा स्वागत गर्ने आफ्नो सपना सिटिजन लाइफले पूरा गरेकोमा आफू खुसी भएको पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS