IME Life New

होटल फरेष्ट इनले डाक्यो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले कार्तिक ११ गते विशेष साधारणसभा गर्ने जनाएको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा लैनचौर ब्याङक्वटमा साझ ५ बजे गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि कम्पनीले सभा आब्हान गरेको हो । कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS