IME Life New

यती एयरलाइन्सले काठमाडाैंबाट बाहिरिने यात्रुलाई महँगो दरको टिकट नबेच्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायू सेवा प्रदायक यती एयरलाइन्स लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै काठमाडाैंबाट बाहिरिने महँगो दरको मूल्यमा टिकट बिक्री बन्द गरेको छ। एयरलाइन्सले बिहीबार सूचना प्रकाशन गर्दै काठमाडाैंबाट बाहिरिने यात्रुको चाप अधिक भएपनि उनीहरूको राहतका लागि माथिल्लो दरको मूल्यमा टिकट बिक्री बन्द गरिएको जानकारी दिएको छ।

एयरलाइन्सका अनुसार, चाडपर्वमा यात्रुको चाप बढेपनि मध्यम दरका टिकट मात्र बिक्रीमा राखिएका छन् । यसैगरी चाडपर्वपछि काठमाडाैं भित्रिने यात्रुको चाप सीमित भएपनि न्यून मूल्यमै यात्रुलाई टिकट उपलब्ध गराइएको समेत घोषणा गरेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS