IME Life New

हिमालयन लाइफद्वारा न्यानो लुगा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ ब्याङ्ग्रीमा न्यानो लुगा वितरण गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्यहाँ २५० थान न्यानो कपडा (टिसर्ट र ज्याकेट) वितरण गरेको हो।

Esewa
Crest

न्यानो लुगा वितरण कार्यक्रममा वडाअध्यक्ष मानबहादुर राई, कम्पनीका उपप्रदेश प्रमुख मनोञ्जनलाल कर्ण तथा गाईघाट शाखाका प्रमुख उज्ज्वल खत्री तथा कम्पनीका अभिकर्ताहरुको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS