IME Life New

हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपाशाखाले जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिवालय बहुमुखी क्याम्पसमा सम्पन्न गरेको हो । उक्त क्याम्पसका प्रमुख लेखनाथ शर्माको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्य, अतिथि प्रदेश उप प्रमुख बलराम गौतम,अतिथि क्याम्पसका ब्यबस्थापन बिभाग प्रमुख प्रदीप लामिछाने लगायत विद्यार्थीको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले जीबन बीमाको महत्त्वको बारेमा प्रष्ट पारेका थिए । साथै कम्पनीका प्रदेश उपप्रमुख बलराम गौतमले जीबन बीमाको इतिहास देखि हालसम्मको अबस्थाको बारेमा प्रकाश पारेका थिए ।

Esewa
Crest

जीबन बीमाको बारेमा बोल्दै प्रमुख अतिथि लेखनाथ शर्माले मानव जीवनमा जीबन बीमाको महत्त्व निकै रहेको र यस्ता कार्यक्रमले बीमाको दायरा बढाउने कुरा बताए । कार्यक्रममा ५० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सन्चालन कुश्मा उपशाखा प्रमुख बलराम आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS