IME Life New

हिमालयन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवाललेसपथ लिएका छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।

सपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यकालको शुभकामना व्यक्त गरे । भने कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए ।

Esewa
Crest

कम्पनीको अध्यक्ष शुलभ अग्रवाल आइतवार सम्पन्न संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।

सो सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेल तथा कम्पनीका नवनिर्वाचित संचालकहरु सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र कम्पनी सचिव ईश्वर कुमार सेडाईको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS