IME Life New

स्थायी लेखा नम्बरका बिषयमा नकरात्मक हल्ला नफिजाउँन बोर्डको अनुरोध, बोर्ड भन्छ सरोकारवाला पक्षलाई जानकारी दिईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको लागी स्थायी लेखा नम्बर अनिवार्य गराउँने बिषयमा सरकारको सम्बन्धित निकायलाई जानकारी दिने बताएको छ । आईतबार सबै लगानीकर्ताहरु स्थायी लेखा नम्बर कार्यन्वयनको बिषयमा ज्ञापन पत्र बुझाउँन बोर्डमा पुगेपछि बोर्डले उक्त बिषयमा सरोकारवाला निकायलाई जानकारी गराईने बताएको हो ।

बोर्डले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दे सरकारको चालु आवको नीति तथा कार्यक्रममा कार्यन्वयन गर्ने क्रममा स्थायी लेखा नम्बर लागू गर्न नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीलाई निर्देशन दिईएको बताएको छ ।तर, स्थायी लेखा नम्बर कार्यन्वयन गर्ने बिषयमा लगानीकर्ता आन्दोलीत भएपछि नेप्से पछी हटेको हो ।

Esewa
Crest

त्यसैले बोर्डले यस बिषयमा बजारका सम्बद्ध पक्षसँग छलफल गरी कार्यन्वयन गर्ने पक्षमा रहेको बताएको छ ।साथै स्थायी लेखा नम्बरका बिषयमा नकारात्मक भ्रम नपर्न बोर्डले अनुरोध गरको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS