IME Life New

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बेकिङ हबको सेवामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेकिङ हब र सेञ्चुरी कमर्सियल बैंकबीच ग्राहकहरूलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ। अनलाइन तथा क्यूआर भूक्तानीलाई प्रबद्र्धन गर्ने उदेश्यले सम्झौता गरिएको कम्पनीले जनाएको छ। आज सोमबार सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित समारोहमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर नेहा बानियाँ र बैंकका तर्फबाट चिफ मार्केटिङ म्यानेजर अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता अनुसार, बैंकका कर्मचारी तथा ग्राहकले बेकिङ हबले उत्पादन गरेका बेकरी सामान तथा केकमा १० प्रतिशत छुट पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS