IME Life New

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षकमा श्री सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ । कम्पनकिो पुस ६ गते सम्पन्न भएको १७औँ वार्षिक साधारणसभाबाट कम्पनीको आर्थिक वर्ष २०८१ /८२ को लेखापरीक्षक सम्बन्धी कार्यका लागि उक्त लेखारीक्षकलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

1737030177888

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS