IME Life New

सूर्यज्योति लाइफले भुक्तानी गर्यो ८१.८२ करोड रुपैयाँ दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले असार महिनामा मात्रै ८ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ । कम्पनीले असार महिनामा ३१० वटा दाबीवापत उक्त रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा २ हजार ३५१ वटा दाबीबापत ८१ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS