IME Life New

सूर्यज्योति लाइफको संचालकमा अग्रवाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीमा रिक्त रहेको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी पुजा इन्टरनेशनल नेपाल प्रा.लिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति गरेको कम्पनीले जनाएको छ ।

1731472598730

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS