IME Life New

सुर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । उक्त भेला कर्मचारी संघका केन्द्रीय अध्यक्ष रघु नाथ भण्डारीको अध्यक्षतामा काठमाडौंको सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भव्य तथा सभ्य रुपमा सुसम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारीहरु, कम्पनीका विभागीय प्रुमखहरु, व्यवस्थापन तह का कर्मचारी हरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका दिग्गज वक्ताहरुको मन्तव्य मन्थन गर्दा “सामुहिक हक अधिकार रक्षाकोलागि चालिने कदममा कम्पनी प्रतिको जिम्मेवारीलाई समेत सन्तुलित रुपमा अघि बढाउने निष्कर्ष रहेको थियो ।

Esewa
Crest

उक्त भेलाले सुशील काफ्ले को अध्यक्षतामा ७ सदस्य नयाँ कमिटि गठन भएको छ। कार्यक्रममा बागमति प्रदेशका १७० जना कर्मचारीहरूको उपस्थिति रहेको थियो

साथै १५ बर्ष भन्दा बढी कम्पनीमा सेवा गर्ने १४ जना कर्मचारीहरूलाई कर्मचारी संघले सम्मान पत्र प्रदान गरेको जानकारी केन्द्रीय समिति अध्यक्ष रघुनाथ भण्डारिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS