IME Life New

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी सुनिल कुमार भट्टराई तथा चन्द्रमान गुरुङले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेका हुन् ।

शेयरको मूल्य र शेयर संख्या भने खुलाइएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।

Esewa
Crest

शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS